MA (Soc) / MBS – First & Second Year को Pre-Board परीक्षा सरेको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा MBS First Year, MBS Second Year, MA(Soc) First Year & MA(Soc) Second Year को मिति २०७४ पुस ९ गतेबाट सञ्चालन हुने भनिएको प्रि–बोर्ड परीक्षा विशेष कारणवश निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ माघ ५ गते, शुक्रबारसम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु । 

परीक्षा तालिका

Date MBS 1st Year MBS 2nd Year MA 1st Year MA 2nd Year
2074-10-07 Research & Statistics Prod. &

Operation Mgt.

Theo. Persp. in soc. App. in Nepali

Society & Culture

2074-10-09 OB & HRM Investment Research Meth.

in Soc.

Theo., Meth.&

Stat. in Soc. Research

2074-10-10 B. Economics Str. Mgmt & Bus. Env. Social Str. & Diff. Social Changed

& Dev. Std.

2074-10-11 Managerial Finance Finance Politics & Society Gender &

feminist Std.

2074-10-12 Mgmt. Accounting Entrepreneurship Dev. Social Ins. & Pro.
2074-10-14 Marketing Mgmt

*पूर्णाङ्क १०० को परीक्षाको पूर्णाङ्क ५० हुनेछ ।
*पूर्णाङ्क ५० को परीक्षाको पूर्णाङ्क ५० हुनेछ ।

परीक्षा समय : विहान ७ः०० – ९ः०० सम्म
परीक्षा आवेदन शुल्क : रु. २००।–

पुनश्च : 
१. कम्तिमा ६०% सहित प्रथम हुनेलाई रु. ३,०००।– र कम्तिमा ५०% सहित द्वितीय हुनेलाई रु. २,०००।– शिक्षण शुल्कमा छुट दिइनेछ ।
२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।