MA (Soc) First Semester 2019 मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रि.वि. मानविकी तथा सामाजिकशास्त्र संकायको डिन कार्यालयबाट सञ्चालन गरिएको स्नातकोत्तर तह एम.ए. (समाजशास्त्र) को पुनः प्रवेश परीक्षामा यस क्याम्पसबाट सहभागी भई उत्तीर्ण भएका निम्न विद्यार्थीहरुले यही मिति २०७५ चैत्र १० गतेभित्र भर्ना गर्नुहुन जानकारी गराइन्छ ।


भर्ना शुल्क सम्बन्धी जानकारीः
– प्रति सेमेष्टर शुल्क रु. २०,५००।– (फर्म शुल्क सहित)
– २०७५ चैत्र १० गतेसम्ममा एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ । उक्त मितिपछि कुनै छुट दिइनेछैन ।
– किस्ताबन्दी भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १०,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– भुक्तानी गर्नुपर्नेछ ।


प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुः

  1. सन्जोक कुमार प्रजापति
  2. निर्मला थापा
  3. प्रकाश नेपाल
  4. नविन सापकोटा
  5. रेखा सापकोटा
  6. सन्जिव सापकोटा
  7. सन्जोग श्रेष्ठ
  8. हर्कमान लामा
  9. गोविन्द हुमागाईं
  10. सन्जिप राउत
  11. सुशिला तिमल्सिना
  12. भरतबहादुर के.सी.
  13. पवित्रा कुँवर
  14. प्रवती राना