MA (Soc) First Semester मा भर्ना सम्बन्धी सूचना

त्रि.वि.को निर्णयानुसार शैक्षिक शत्रमा कक्षा सञ्चालन भएका दिनहरुमा कम्तिमा ८०% (असी प्रतिशत) हाजिर पुग्ने विद्यार्थीहरुले मात्र परीक्षा दिन पाउने व्यवस्था भएकोले यस क्याम्पसमा भर्ना भई MA (Sociology) First Semester मा अध्ययन गर्न चाहने विद्यार्थीहरुले ढिलोमा यही मिति २०७५ चैत्र २१ गतेसम्म भर्ना गर्नुहुन अनुरोध छ । त्यसपछि त्रि.वि.को शैक्षिक क्यालेण्डर अनुसार ८०% हाजिरी नपुग्ने भएकोले कुनै पनि विद्यार्थीलाई भर्ना नगरिने व्यहोरा समेत यो सूचनाबाट जानकारी गराइएको छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख