IT विषय अन्तर्गत अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको सम्बन्धी सूचना

क) यस क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि विषय अन्तर्गत अध्ययनरत निम्नानुसार विद्यार्थीहरुलाई छात्रवृत्ति समितिको सिफारिस बमोजिम निम्नानुसार छात्रवृत्ति प्रदान गरिएको छ ।

ख) BCA प्रथम सेमेष्टरको त्रि.वि.बाट सञ्चालित बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई खिलकुमारी–गणेशबहादुर दुवाल छात्रवृत्ति निम्नानुसार प्रदान गरिएको छ । साथै, यस छात्रवृत्ति क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा वितरण गरिने व्यहोरा जानकारी गराइएको छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख