Internal Exam Routine of BBS/BA First & Second Year and BICTE III Sem.

मितिः २०७५/०१/२३

BBS / BA First Year को दोस्रो त्रैमासिक, BBS / BA Second Year को प्रि–बोर्ड तथा

BICTE Third Semester को प्रथम आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS / BA प्रथम वर्षको दोस्रो त्रैमासिक परीक्षा, BBS / BA दोस्रो वर्षको प्रि–बोर्ड परीक्षा तथा BICTE Third Semester को प्रथम आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ जेठ १० गते, बिहीबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

Time : BBS / BA First Year & BICTE III Sem = 6:30am – 8:00am

BBS / BA Second Year = 6:30am – 9:30am

Date BBS I year BBS II year BA I year BA II year BICTE III Sem
2075-02-13

Sunday

Business

English

Macro

Economics

Com. Nepali Com. English Dev. Psychology

Ed. 332

2075-02-14

Monday

Business

Economics

Business

English

Com. English Sociology – 402 ICT in Edu.
ICT Ed. 431
2075-02-15

Tuesday

Accounting for

Fin. Ana. & Plan.

Human Resource

Management

Sociology M. English – 312 Calculus

Math Ed. 431

2075-02-16

Wednesday

Business

Statistics

Account M. English Mass Communication – 312 /

Rural Development 312

Data Struct.

ICT Ed. 435

2075-02-17

Thursday

Principle of

Management

Marketing Rural Development Sociology – 403 Microprocessor &

Com. Org.

ICT Ed. 436

2075-02-18

Friday

M. English – 313 Web Tech.

ICT Ed. 437

2075-02-20

Sunday

Mass Communication – 313 /

Rural Development 313

Full Marks : BBS/BA Second Year : 100  |  BBS/BA First Year & BICTE III Sem : 50

परीक्षा आवेदन शुल्क: रु. २००।–


पुनश्च:

१. BBS / BA प्रथम वर्षको दोस्रो त्रैमासिक परीक्षा र BBS / BA दोस्रो वर्षको प्रि–बोर्ड परीक्षा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख