ID Card तथा Campus Uniform अनिवार्यता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पस अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले २०७६ साल मंसिर ८ गते आइतबार देखि क्याम्पसमा अनिवार्य ID Card साथमा लिएर आउनु हुन सूचित गरिन्छ । ID Card नहुने विद्यार्थीहरुलाई क्याम्पसमा प्रवेश दिइने छैन ।

पुनश्च ः कक्षा ११ र कक्षा १२ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले क्याम्पस आउँदा अनिवार्य रुपमा क्याम्पसकोे पोशाकमा (Campus Uniform) मा आउनुपर्नेछ । अन्यथा क्याम्पसमा प्रवेश दिइने छैन ।

-के. जि. वैदार, क्याम्पस प्रमुख