उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा MBS / MA (Sociology) प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको त्रिभुवन विश्वविद्यालयको सम्बन्धित डीन कार्यालयमा आन्तरिक मुल्याङ्कन प्राप्ताङ्क पठाउनुपर्ने भएकोले आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका तथा परीक्षा नदिएका विद्यार्थीहरुले यहि मिति २०७५ असार २९ गतेभित्र प्रत्येक विषयको Home Assignment गरी अनिवार्य रुपमा सम्बन्धित प्राध्यापकहरुलाई बुझाउनुहुन सूचित गरिन्छ । साथै उक्त Home Assignment पनि नगरेमा त्रि.वि.बाट सञ्चालन हुने वार्षिक परीक्षा दिनबाट बञ्चित हुने व्यहोरा समेत जानकारी गराइन्छ ।