E-Library सदस्यताका लागि सूचना

यस क्याम्पसमा स्नातक तह अन्तर्गत BCA, BICTE, BBS Fourth Year & BA Third Year तथा स्नातकोत्तर तह अन्तर्गत MBS र MA (Sociology) मा अध्ययन विद्यार्थीहरुलाई E-Library प्रयोग गर्न E-Library Membership लिनुहुन जानकारी गराउँदछु । E-Library Membership को लागि सदस्यता शुल्क रु.५००।– लाग्नेछ ।

दीपमाया लुइँटेल
प्रमुख, पुस्तकालय व्यवस्थापन समिति