प्रथम पटक प्रकाशित मिति: २०७४/०८/१४
परियोजना शिर्षक नं : HERP/UGC/Kabhre/ SQ-07
संख्या : केही
स्पेशिफिकेशन : Processor: Intel Core i3, Ram: 4GB, Hard Disk: 512 GB, Monitor:18.5″, DVD R/W, Multimedia Keyboard, Optical Mouse
कोटेशन पेश गर्नुपर्ने अन्तिम दिनः प्रथम पटक सूचना प्रकाशित मितिले १५ दिनसम्म ।
प्रतिथान कोटेशनको दर्ता शुल्क : रु ५००।– (फिर्ता नहुने)
नोटः कोटेशन बुझाउने अन्तिम दिन बिदा परेमा त्यसको भोलिपल्ट बुझाउन सकिनेछ ।
कोटेशन आफ्नो फर्मको लेटरप्याडमा प्रति थान कर बाहेकको दर रेट अङ्क र अक्षरमा स्पष्ट उल्लेख गरी सम्वन्धित आधिकारिक व्यक्तिले सहिछाप गरी पेश गर्नुपर्नेछ ।
कोटेशनका साथ संलग्न राख्नुपर्ने कागजातहरु
(क) आ. व. २०७३/०७४ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
(ख) नेपाल सरकारको इजाजत प्राप्त र सम्वन्धित कार्यको अनुभवको प्रमाण पत्र
(ग) आयकर दर्ता प्रमाण पत्र र मूल्य अभिवृध्दि कर दर्ता प्रमाण पत्र
बिस्तृत विवरणका लागि
क्याम्पस खुलेको दिन समयः बिहान ७ बजे देखि १० बजेसम्म
फोन नं ०११–६६११३३