यस क्याम्पसमा MBS र MA (Sociology) तहमा अध्ययन गर्न CMAT फाराम भरेका विद्यार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयबाट माघ १९ गते सञ्चालन हुने CMAT परीक्षालाई लक्षित गरी निम्न मिति, समय र स्थानमा अभिमूखीकरण (Orientation) कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिका लागि जानकारी गराउँदछु ।
कार्यक्रम हुने
मिति ः २०७५/१०/१६ गते बुधवार
समय ः विहान ६ः३० बजे (MBS)
समय ः विहान ७ः०० बजे (MA Sociology)
स्थान ः काभ्रे बहुमुखी क्याम्पस
- भिम प्रसाद सापकोटा, कार्यक्रम संयोजक