Class 11/12 – प्रयोगात्मक परीक्षा सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट २०७५ सालको कक्षा ११ र १२ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि तपसिल बमोजिमको प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूले आआफ्नो विषय शिक्षकसँग सम्पर्क गर्नुहुन सूचित गरिन्छ । साथै, शिक्षकहरूले उक्त परीक्षाको प्राप्ताङ्क २०७४ चैत्र मसान्तसम्ममा अनिवार्य बुझाउन हुन समेत जानकारी गराउँदछु ।

तपसिल

Date Class 11 – Subjects Date Class 12 – Subjects
2074-12-05 Instructional Pedagogy – 136 2074-12-09 Marketing – 910
2074-12-10 Health & Physical Edu – 144 2074-12-11 Health & Physical Edu – 244
2074-12-25 Computer Science – 130 2074-12-23 Rural Development – 302
2074-12-25 Rural Development – 302 2074-12-24 Sociology – 272
2074-12-26 Population Studies – 146 2074-12-25 Population Studies – 246
2074-12-27 Sociology – 172 2074-12-26 Computer Science – 230
कक्षा ११ र १२ को Mass Communication विषयको प्रयोगात्मक परीक्षा मिति पछि तोकिनेछ ।