By Uddhav ShresthaJanuary 27, 2020 उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE Third Semester को कक्षा मिति २०७६ साल माघ १२ गते आइतबारदेखि सञ्चालन भइरहेको हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु । क्याम्पस प्रशासन