BICTE Second Semester 2074 को आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE Second Semester को आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम सञ्चालन हुने जानकारी गराउँदछु । साथै, आन्तरिक परीक्षाको प्राप्ताङ्क त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय डीन कार्यालयमा पठाइने भएकोले सम्पूर्ण विद्यार्थीहरू अनिवार्य सहभागी हुनुपर्ने समेत जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समय : विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म

            Date Subjects
2074-08-11 General English – 421
2074-08-12 General Nepali – 421
2074-08-13 Social Persp. in Edu – 421
2074-08-14 OOP with C++ – 426
2074-08-15 Number Theory – 425
2074-08-16 Digital Logic – 425