By Uddhav ShresthaMarch 14, 2018 उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE THIRD SEMESTER को मिति २०७४/१२/०१ गते बिहीबारबाट कक्षा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइएको छ ।