BICTE Fourth Semester को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE Fourth Semester को कक्षा २०७६ साल भाद्र ८ गते आइतबार देखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

-IT तथा सञ्चार विषय प्रमुख