BICTE First Semester मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE First Semester मा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले यही मिति २०७५ मंसिर ७ गते, शुक्रबारसम्ममा अनिवार्य भर्ना गर्नुुहुन सूचित गराइएको छ । साथै, तोकिएको समयभित्र भर्ना नहुनेलाई मंसिर ९ गतेदेखि कक्षामा नराखिने यसै सूचनाद्वारा जानकारी गराइएको छ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख