BICTE 9th Semester का विद्यार्थीहरुको लागि अभिमुखीकरण तथा शुक्ष्म शिक्षण कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा BICTE 9th Semester मा अध्ययनरत विद्यार्थीहरुले शिक्षण अभ्यास गर्नुपर्ने भएकोले यस क्याम्पसबाट सञ्चालन हुने अभिमुखीकरण तथा शुक्ष्म शिक्षण कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ ।

तपशिल

मिति : २०७७/०९/१९ गतेदेखि २७ गतेसम्म
समय : विहान ७ः०० बजेदेखि ९ः०० बजेसम्म
स्थान : क्याम्पस भवन

नोट : अभिमुखीकरण र शुक्ष्म शिक्षणमा अनुपस्थित विद्यार्थी विद्यालय जान पाउने छैन ।

-सुदन प्रसाद अधिकारी, शिक्षाशास्त्र संकाय प्रमुख