BICTE 4th Semester तथा BICTE 6th Semester को प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BICTE 4th Semester तथा BICTE 6th Semester मा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा तपसिल बमोजिम सञ्चालन गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराइएको छ ।

तपसिल
मितिः २०७८ मंसिर ३ गते शुक्रबार
समयः विहान ९ः०० बजेदेखि

 

-जगदीप पलाञ्चोके, प्रमुख, IT विषय समिति