By Uddhav ShresthaDecember 16, 2018 उपर्युक्त सम्बन्धमा Best Wishes Foundation, Malaysia बाट शै.व. २०७५/०७६ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि छात्रवृत्ति समितिको सिफारिश बमोजिम निम्नलिखित विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि छनौट गरिएको व्यहोरा जानकारी गराइएको छ ।