BCA Second Semester को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BCA Second Semester को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका र समयमा सञ्चालन हुने भएको यहि मिति २०७६ भाद्र ६ गते शुक्रबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका

परीक्षा समयः बिहान ७ः०० – १०ः०० बजेसम्म

Date Subjects
2076.05.08 CAEN 153 – English II
2076.05.09 CACS 151 – C. Programming
2076.05.10 CAAC 152 – Financial Accounting
2076.05.11 CACS 155 – Microprocessor and Computer Architecture
2076.05.12 CAMT 154 – Mathematics II

परीक्षा आवेदन शुल्कः रु. ३००।–

विशेष सूचनाः
१. परीक्षामा सहभागी हुनका लागि भर्ना भइसकेको हुनुपर्नेछ ।
२. परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले अनुत्तीर्ण विषयको प्रतिविषय रु. १००।– तिरी पुनः परीक्षा दिनुपर्नेछ ।
३. परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
४. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
जगदीप पलाञ्चोके
प्रमुख, सूचना तथा सञ्चार प्रविधि विषय समिति