उपर्युक्त सम्बन्धमा स्नातक तह BCA (Bachelor in Computer Application) / BICTE (Bachelor in Information & Communication Technology Education) First Semester को प्रथम आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ माघ ७ गते, सोमबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका
परीक्षा फाराम शुल्कः २५०।–
पुनश्च: परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
– अर्चना हाडा, परीक्षा समिति प्रमुख