BCA 2nd|4th|6th प्रि–बोर्ड परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९ साल बैशाख १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको BCA 2nd|4th|6th Semester र मिति २०७९ साल बैशाख १९ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको MBS 3rd Semester को प्रि–बोर्ड परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

नोटः उपर्युक्त सूचनामा कसैको दाबीविरोध भएमा सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र परीक्षा समितिमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ । साथै यो सूचना प्रकाशित भएको ३० (तीस) दिनभित्र सम्बन्धित विद्यार्थीले छात्रवृत्ति लिइसक्नुपर्नेछ ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख