उपर्युक्त सम्बन्धमा BBS/BA First Year को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ साउन १७ गते, बिहीबारसम्ममा परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका
परीक्षा समयः विहान ६ः३० – ९ः३० सम्म
परीक्षा आवेदन शुल्कः रु. २००।–
पुनश्च:
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।