BBS Third Year तथा BA Third Year को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BBS Third Year तथा BA Third Year मा अध्ययनरत विद्यार्थीहरुले यही २०७६ साल कार्तिक १५ गते शुक्रबारसम्ममा क्याम्पसमा बुझाउनुपर्ने शुल्क सबै एकमुष्ठ बुझाएमा मासिक शिक्षण शुल्कमा १२% छुट हुने व्यहोरा जानकारी गराइएको छ ।

 

-के. जि. वैदार,क्याम्पस प्रमुख