मितिः २०७५/०१/२०
यहि मिति २०७५ साल वैशाख २४ गते सोमबार बिहान ११ः०० बजेदेखि यस क्याम्पसको BBS Forth Year का विद्यार्थीहरुको Project Work Report को VIVA सञ्चालन हुने भएकाले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई तपसिलको समय तालिकामा Project Work Report को शुल्क तिरेको बिल सहित उपस्थितिका लागि सूचित गरिन्छ ।
तपसिल
- बिहान ११ः०० – १२ः०० बजे = श्री रविकिरण कर्माचार्य, श्री शम्भुजित भैल, श्री प्रतिभा श्रेष्ठ, श्री मुकुन्द धिताल, श्री हरिकृष्ण बखुन्छें र श्री श्रीराम श्रेष्ठले Supervision गर्नुभएका सम्पूर्ण विद्यार्थीहरु
- दिउँसो १२ः०० – १ः०० बजे = श्री भिमप्रसाद सापकोटाले Supervision गर्नुभएका सम्पूर्ण विद्यार्थीहरु
- दिउँसो १ः०० – २ः०० बजे = श्री किशोर हाकुदुवालले Supervision गर्नुभएका सम्पूर्ण विद्यार्थीहरु
- दिउँसो २ः०० – २ः३० बजे = खाजा समय
- दिउँसो २ः३० – ३ः३० बजे = श्री मंगलभक्त श्रेष्ठले Supervision गर्नुभएका सम्पूर्ण विद्यार्थीहरु
– भिमप्रसाद सापकोटा, प्रमुख, अनुसन्धान समिति