BBS Fourth Year को Project Work Report को Proposal बुझाउने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नतक तह BBS Fourth Year मा अध्ययनरत विद्यार्थीहरुले तयार गर्नुपर्ने ५० पूणाङ्कको Project Work Report को Proposal तयार गरी
मिति २०७८ साल कार्तिक ३० गते मंगलबारभित्र अनुसन्धान समितिमा बुझाउनुहुन सूचित गरिन्छ ।

-प्रतिभा श्रेष्ठ, प्रमुख, अनुसन्धान समिति