यस क्याम्पसमा बीबीएस चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मिति २०७६ वैशाख २५ गतेसम्ममा सम्बन्धित सुपरिवेक्षकको सहयोगमा Project Work Report को सम्पूर्ण तयारी पुरा गरी अनुसन्धान समितिमा बुझाउनका लागि सूचित गरिन्छ ।
नोटः सुपरिवेक्षक सम्बन्धी जानकारी २०७६ वैशाख १७ गते बिहान १०ः०० बजेपछि गराइनेछ ।
-प्रमुख,अनुसन्धान समिति