By Uddhav ShresthaMay 30, 2018 उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BBS Forth Year को मिति २०७५/०२/२० गते आइतबारबाट कक्षा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइएको छ । – के.जि. वैदार, क्याम्पस प्रमुख