उपर्युक्त सम्बन्धमा BBS First year (English Medium) को एकाई परीक्षा निम्न मिति र समयमा हुने जानकारी गराउँदछु ।
परीक्षा तालिका
Date | Subjects |
2074-09-09 | Business Statistics |
2074-09-11 | Account |
2074-09-12 | Economics |
2074-09-13 | English |
2074-09-14 | Principle of Management |
परीक्षा समय: विहान ६ः३० – ७ः३० सम्म
परीक्षा आवेदन शुल्क: रु. १००।–
पुनश्च :
१. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
२. परीक्षामा सामेल हुनको लागि अनिवार्य भर्ना हुनुपर्नेछ ।