BBS / BA Third Year को प्रि–बोर्ड परीक्षा तालिका

उपर्युक्त सम्बन्धमा BBS र BA Third Year को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले यहि मिति २०७४ चैत २३ गतेभित्र आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ |

परीक्षा तालिका

परीक्षा समय: बिहान ६ः३० – ९ः३० सम्म

Date BBS Third Year BA Third Year
2074-12-26 Business Law English 314
2074-12-27 Fund. Of Fin. Mgmt Sociology 314
2074-12-28 Buss. Env &  Str. Mgmt JMC 314

RD 314

2074-12-29 Tax. & Auditing F. Paper 316

(NEP / SOC)

2074-12-30 Org. Behaviour English 315
2075-01-02 JMC 315

RD 315

2075-01-04 Sociology 315

परीक्षा आवेदन शुल्क: रू. २००।–

पुनश्च :
१. BBS र BA तेस्रो वर्षको प्रि–बोर्ड परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट

कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट

२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।