BBS / BA Third Year को कक्षा सञ्चालन सम्बन्धी सूचना |

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह BBS / BA Third Year को मिति २०७५/०५/०१ गते शुक्रबारबाट कक्षा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइएको छ ।