BBS/ BA II & III Year को आन्तरिक/प्रि–बोर्ड परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

मिति २०७५ साल चैत्र १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको BBS र BA Second Year को दोस्रो आन्तरिक परीक्षा तथा BBS र BA Third Year को प्रि–बोर्ड परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


नोटः उपर्युक्त सूचनामा कसैको दाबी विरोध भएमा यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र सम्पर्क राख्नहुन सूचित गरिन्छ । साथै, यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र छात्रवृत्ति लिइसक्नुपर्नेछ ।

  • अर्चना हाडा
    परीक्षा समिति प्रमुख