BBS / BA First Year _ First Terminal Exam Routine

उपर्युक्त सम्बन्धमा स्नातक तह (BBS – BA) पहिलो र दोस्रो वर्षको प्रथम त्रैमासिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ फाल्गुण १३ गते, आइतबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु । तोकिएको मितिपछि आएको आवेदन फाराम बुझिलिने छैन ।