BBS / BA First Year को कक्षा सञ्चालन हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BBS / BA First Year को मिति २०७५/०५/२४ गते आइतबारबाट कक्षा सञ्चालन गरिने व्यहोरा सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई जानकारी गराइएको छ ।