BBS / BA First & Second Year को प्रथम आन्तरिक परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह BBS / BA First & Second Year को प्रथम आन्तरिक परीक्षा निम्न परीक्षा तालिका र समय अनुसार सञ्चालन हुने भएकोले मिति २०७६ पुस ७ गते, सोमबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० बजेदेखि ८ः३० बजेसम्म