BBS 4th year 2075 को प्रि–बोर्ड परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BBS 4th year को प्रि–बोर्ड परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७४ माघ ५ गते, शुक्रबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु । तोकिएको मितिपछि आएको आवेदन फाराम बुझिलिने छैन ।

परीक्षा तालिका

Date BBS 4th year [Subjects]
2074 – 10 – 07 Entrepreneurship and Enterprise Development [MGT 220]
2074 – 10 – 09 Business Research Method [MGT 221]
2074 – 10 – 10 ~ Commercial Banking Management [FIN 251]

~ Advanced Financial Accounting [ACC 252]

2074 – 10 – 11 ~ Found. of Financial Institution & Market [FIN 252]

~ Advanced Auditing [ACC 253]

2074 – 10 – 12 ~ Fundamentals of Investment [FIN 253]

~ Budgeting & Controlling of Profit [ACC 254]

परीक्षा समय : विहान 6:30 – 9:30 सम्म
परीक्षा आवेदन शुल्क : रु. 200।–

पुनश्च :
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
२. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।