BBS 4th Year को Proposal Writing सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने सूचना

मितिः २०७५/०८/१०
उपर्युक्त सम्बन्धमा स्नातक तह बी.बी.एस. चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले तयार गर्नुपर्ने ५० पूर्णाङ्कको Project Work Report को प्रस्ताव लेखन (Proposal Writing) सम्बन्धी अभिमुखीकरण कार्यक्रम निम्नानुसार मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।

अभिमुखीकरण कार्यक्रम हुने,
मितिः २०७५ मंसिर १५ गते, शनिबार
समयः बिहान ठीक ६ः३० बजे
स्थानः क्याम्पस भवन

  • भिमप्रसाद सापकोटा, प्रमुख, अनुसन्धान समिति