यस क्याम्पसमा BBS Fourth Year मा अध्ययनरत विद्यार्थीहरूले यस वर्ष तयार गर्नुपर्ने ५० पूर्णाङ्कको Field Work Report Writing सम्बन्धी अभिमुखीकरण कार्यक्रम तपसिलको मिति, समय र स्थानमा हुन गइरहेको जानकारी गराउँदछु ।
मितिः २०७४ कार्तिक ११ गते, शनिबार
समयः बिहान ठीक ७ः३० बजे
स्थानः क्याम्पस भवन
– भिम प्रसाद सापकोटा, अनुसन्धान समिति प्रमुख