उपर्युक्त सम्बन्धमा मिति २०७४ पुस ८ गते शनिबार हुने भनिएको बीबीएस चौंथो वर्षको प्रोजेक्ट वर्क लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विशेष कारणवश अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुमा जानकारी गराइन्छ ।