BBS 4th Year को अभिमुखीकरण कार्यक्रम सम्बन्धी सूचना

यस क्याम्पसमा BBS 4th Year मा अध्ययनरत विद्यार्थीहरुलाई यसअघि नै सञ्चालन गर्ने भनिएको “Project Work Writing सम्बन्धी अभिमुखीकरण कार्यक्रम” विशेष कारणवश स्थगित भएकोमा उक्त कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेको सम्बन्धी सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।

अभिमुखीकरण कार्यक्रम हुनेः
मिति ः २०७४ माघ २० गते, शनिबार
समय ः बिहान ठीक ७ः३० बजे
स्थान ः क्याम्पस

  • भीमप्रसाद सापकोटा, प्रमुख
    अनुसन्धान समिति