BBS 4th Year का विद्यार्थीहरूलाई विषय छनौट सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा यस शैक्षिक वर्ष २०७५/७६ का लागि BBS Forth Year मा अध्ययन गर्ने विद्यार्थीहरूले Account Group अथवा Finance Group मध्ये कुनै एक छनौट गरी अध्ययन गर्न चाहने विद्यार्थीले यही मिति २०७५/०२/३१ गते भित्र प्रशासनमा नाम दर्ता (Enrollment) गरी आफूले पढ्न चाहेको विषय छनौट गर्नका लागि सूचित गरिन्छ । साथै उक्त समयभित्र नाम दर्ता (Enrollment) नगर्ने विद्यार्थीहरूलाई क्याम्पसले निःशुल्क वितरण गर्दै आएको केही पुस्तकहरु समेत प्रदान नगरिने जानकारी गराउँदछु ।

(नोटः २० जना भन्दा कम विद्यार्थी भएको समुहमा कक्षा सञ्चालन हुनेछैन ।)