उपर्युक्त सम्बन्धमा स्नातक तह BBS (Bachelor in Business Studies) र BA (Bachelor in Arts) Second Year तथा स्नातकोत्तर तह MA (Soc) Fourth Semester को मिति २०७६ साल मंसिर १ गते आइतबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु ।
- के.जि. वैदार, क्याम्पस प्रमुख