MBS का विद्यार्थीहरुका लागि Thesis लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुनेबारे सूचना

यस क्याम्पसबाटै हालसालै व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तह (MBS) दोस्रो वर्षको परीक्षा दिई बसेका विद्यार्थीहरुका लागि निम्नानुसार मिति, समय र स्थानमा शोधपत्र (Thesis) लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा उपस्थितिको लागि सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
कार्यक्रम हुनेः
मिति ः २०७६ वैशाख १४ गते शनिबार
समय ः बिहान ७ः०० बजे
स्थान ः क्याम्पस भवन, बुडोल, बनेपा ।

-प्रमुख,अनुसन्धान समिति