BA Second Year को VIVA सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (बी.ए.) दोस्रो वर्षमा मूल विषय Sociology र Rural Development लिई अध्ययनरत विद्यार्थीहरूको तपसिल बमोजिम VIVA हुने जानकारी सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ ।

तपसिल

Date Subjects
2076 Bhadra 18, Wednesday
  1. Sociological Theories (So. 402)
  2. Dynamics of Nepali Society (So. 403)
2076 Bhadra 19, Thursdary
  1. Rural Economy (RD 312)
  2. Rural Resources, Env. and Mgmt (RD 313)

सुनिता पौडेल
प्रमुख, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति