BA First Year 2074 को VIVA सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट २०७४ सालको स्नातक तह (बी.ए.) प्रथम वर्षको परीक्षामा सम्मिलित भएका विद्यार्थीहरूको तपसिल बमोजिम VIVA हुने जानकारी सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ ।
तपसिल
२०७४ कार्तिक ७ गते मंगलबार – Sociology (So. 401)
२०७४ कार्तिक ८ गते बुधबार – Rural Development (RD 311)