BA First Year 2074 को Practical हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, वल्खुबाट सञ्चालन भएको बी.ए. प्रथम वर्ष २०७४ को परीक्षामा सहभागी भएका विद्यार्थीहरूको Sociology (Soc 401) र Rural Development (RD 311) विषयको Practical (Proposal Writing) यही मिति २०७४ असोज २२ गते आइतबार हुने सम्बन्धित सबै विद्यार्थीहरूमा सूचित गरिन्छ ।

– प्रशासन, काभ्रे बहुमुखी क्याम्पस ।