BA, BBS & BICTE को आन्तरिक परीक्षा नतिजा प्रकाशन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७५ साल जेठ १३ देखि २० गतेसम्म संचालन भएको BBS & BA First Year को दोस्रो त्रैमासिक, BBS & BA Second Year को प्रि–बोर्ड तथा BICTE Third Semester को प्रथम आन्तरिक परीक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • अर्चना हाडा, परीक्षा समिति प्रमुख

नोटः परीक्षा नतिजा र प्राप्ताङ्क क्याम्पसको सूचनापाटीमा हेर्न सकिनेछ ।