BA प्रथम वर्षको VIVA हुने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातक तह (बी.ए.) प्रथम वर्षमा मूल विषय Rural Development र Sociology लिई अध्ययनरत विद्यार्थीहरूको तपसिल बमोजिम VIVA हुने जानकारी सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचित गरिन्छ ।
तपसिल
२०७६ असोज २८ गते, मंगलबार – Introduction to Sociology (SO 401)
२०७६ असोज २९ गते, बुधबार – Rural Development Theories and Approaches (RD 311)

सुनिता पौडेल
प्रमुख, ग्रामीण विकास, समाजशास्त्र तथा नेपाली विषय समिति