B.Ed. Science 1st Year, BBS 2nd Year, BA 2nd Year/ BBS 4th Year को आन्तरिक परीक्षाको छात्रवृत्ति सम्बन्धी सूचना

मिति २०७९ साल भाद्र ५ गतेदेखि भाद्र १२ गतेसम्म सञ्चालन भएको B.Ed. Science 1st Year, BBS 2nd Year, BA 2nd Year/ BBS 4th Year को आन्तरिक परीक्षामा निम्नानुसारका विद्यार्थीहरुले तपसिल बमोजिमको छात्रवृत्ति पाउने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

B.Ed. Science 1st Year

Symbol No. Name of the Student Marks Obt. Percentage Scholarship
440002 Jamuna Parajuli 227 75.67% 4 months tuition fee

 

BA 2ndYear

Symbol No. Name of the Student Marks Obt. Percentage Scholarship
440005 Binayak Tiwari 157 62.80 % 4 months tuition fee
440002 Anisha Khatri 126 50.40% 3 months tuition fee

 

BBS 2nd Year

तोकिएको मापदण्ड कुनै पनि विद्यार्थीले पुरा नगरेकोले छात्रवृत्ति प्राप्त नगरेको ।

 

BBS4thYear

Symbol No. Name of the Student Marks Obt. Percentage Scholarship
330017 Surya Bahadur Shrestha 143 63.56 % 4 months tuition fee
330012 Riya Chaulagain 139 61.78 % 3 months tuition fee
330004 Indra Kumari Bhattarai 128 56.89 % 2 months tuition fee
330002 Binita Timalsina 124 55.11 % 1 month tuition fee

नोटः उपर्युक्त सूचनामा कसैको दाबी विरोध भएमा यो सूचना प्रकाशित भएको मितिले ५ (पाँच) दिनभित्र परीक्षा समितिमा सम्पर्क राख्नहुन सूचित गरिन्छ ।साथै, यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र सम्बन्धित विद्यार्थीले छात्रवृत्ति लिइ सक्नुपर्नेछ । तोकिएको समयभित्र छात्रवृत्ति लिन नआएमा उक्त समयावधि पश्चात छात्रवृत्ति प्रदान गरिने छैन ।

-अर्चना हाडा, सहायक क्याम्पस प्रमुख एवम् परीक्षा समिति प्रमुख