उपर्युक्त सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट २०७८ सालको स्नातक तह प्रथम वर्ष BBS / BA First Year को वार्षिक परीक्षामा सहभागी हुन यस क्याम्पसबाट परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुको स्नातक तह दोस्रो वर्ष BBS / BA Second Year को अनलाईन कक्षा Microsoft Teams मार्फत क्याम्पसको आफ्नै Domain ID बाट चाँडै सुरु गर्न लागिएकोले यसै सूचनासँगै राखिएको link मा गई BBS / BA Second Year Requesting Username for MS Teams (CLICK here for Form) अनलाईन फाराम यथाशिघ्र भरी Submit गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइएको छ ।
साथै, फाराम भरेका विद्यार्थीहरुको Microsoft Teams Username र Password विद्यार्थीहरुको व्यक्तिगत ईमेलमा पठाइनेछ ।
नोटः आवेदन फाराम भर्नमा केही समस्या वा थप जानकारीको लागि
9849576105 (Samir)
9841444909 (Uddhav)
Message on Viber – 9851091550
- के.जी. वैदार, क्याम्पस प्रमुख